बुद्धभुमि हाइड्रोपावरको सेयर यसरी भर्न सकिन्छ
नुवाकोट । बुद्धभुमि हाइड्रोपावर लिमिटेडले सोमवारदेखि नुवाकोटका स्थानियलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ।
यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
यी स्थानबाट भर्न सकिन्छ सेयर
१.प्रभु बैंक बट्टार र महादेवफाँट
२.ज्योति विकास बैंक, बट्टार
३.ज्योति विकास बैंक, त्रिशुली
४.ज्योति विकास बैंक, छहरे
५.ज्योति विकास बैंक, रातमाटे
६.ज्योति विकास बैंक, रानीपौवा
७.ज्योति विकास बैंक, समुन्द्रटार
८. ज्योति विकास बैंक, देउराली
७. ज्योति विकास बैंक, सामरी
८.ज्योति विकास बैंक, गल्छी धादिङ
९. सेन्चुरी बैंक बेलकोटगढी
१०. सिभिल बैंक, ककनी
११.सिभिल बैंक, कपन शाखा
१२. सिभिल बैंक, टोखा शाखा
१३. सिभिल बैंक, गंगबु शाखा
१४.सिभिल बैंक,स्वयम्बु शाखा
१६. सिभिल बैंक, चावहिल
१७. सिभिल बैंक, मुख्य कार्यालय सिटिसि मल काठमाण्डौ
बाट सेयरको लागि दावेदन फारम भर्न पाइने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया