माओवादीका जिल्ला समितिहरू खारेज
विदुर खबर
२०७८ साउन ३१ गते २०:३०
नुवाकोट । नेकपा (माओवादी केन्द्र)ले आफ्नो जिल्ला समितिहरू खारेज गरेको छ।
आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।’अहिलेसम्मका जिल्ला समितिहरू खारेज गरिएको छ। अब जिल्ला समन्वय समितिहरू रहनेछन्’, उनले भने।
महत्त्वपूर्ण निर्णयहरु लिँदै र निष्कर्ष निकाल्दै बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।
प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए। त्यस्तै, त्यस्तै विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ।बैठकले केही समसामयिक प्रस्तावहरु पनि पारित गरेको प्रवक्ता श्रेष्ठले बताए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया