एमालेको विदुर नगर कमिटिको अगुवा कार्यकर्ता भेला सम्पन्न
विदुर खबर
२०७८ साउन २३ गते १७:२०
नुवाकोट । नेकपा एमालेको विदुर नगरपालिका कमिटिको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
शनिवार नेकपा एमालेको पार्टी कार्यालय विदुरमा आयोजना गरिएको अगुवा कार्यकर्ताले एकसय १६ सदस्यीय विदुर नगर कमिटी बनाउने निर्णय गरेको नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।
भेलामा वर्तमान राजनीति अवस्था र संगठन परिचालनका विषयमा छलफल भएको तथा विभिन्न जनवर्गिय संगठनमा खाली रहेको पदपुर्ती विषयमा छलफल भएको बताइएको छ ।
भेलालाई नेकपा एमालेका नेताहरु बद्री मैनाली, केशवराज पाण्डे, बिन्दा ढुड्गाना, रामशरण प्याकुरेल लगायतले सम्बोधन गरेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया