फोटोमा हेर्नुस् विदुर नगरपालिका तोडफोड
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसले सोमवार दिउँसो तोडफोड गरेको छ ।
नेपाली कांग्रेस बिदुर वडा नं १३ को इकाई समितीले आयोजना गरेको भष्ट्र्चार बिरुद्दको आन्दोलन भण्डाफोर कार्यक्रममा अन्तर्गत बिदुर नगरपालिकामा ताला लगाउन खोज्दा प्रहरीले ताला लगाउन रोके पछि झडप भएको थियो । झडपपछि कांग्रेस कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेपछि कांग्रेस कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा ढुङ्गा प्रहार गरेका थिए ।
विदुर नगरपालिका वडां १३ मा संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागी छुट्टाईएको बजेटमा अनियमितता भएको भन्दै बारम्बार नगरपालिकामा जानकारी गराउँदा समेत सुनुवाई नभएको भन्दै सोमबार विदुर नगरपालिकाको कार्यालय ताला लगाउन पुगेका कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित वडा अध्यक्ष तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालय तोडफोड गरेका हुन् ।
नगरपालिका तोडफोडको दृश्य यस्तो छ ।





- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया