स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
विदुर खबर
२०७८ साउन १० गते १६:०८
नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठ हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका छन् ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले आफै लिएका छन् ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा रास्वपाबाट तिमिल्सिना र लामिछाने टिकट पाए
रास्वपाबाट नुवाकोट १ मा तिमिल्सिना उम्मेदवार
नुवाकोटमा कांग्रेसबाट महत र केसीले चुनाव लड्ने
आशिका तामाङले रास्वपाबाट धादिङ १ मा चुनाव लड्ने
रास्वपा नुवाकोटमा पाण्डे समुहको विद्रोह





प्रतिक्रिया