बट्टारमा थप एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ असार १५ गते १५:३९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विदुर ४ बट्टारकी ४५ वर्षिइ महिला रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
यस्तै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ८६ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)





प्रतिक्रिया