मदन भण्डारीको जन्मजयन्तिको अवसरमा रत्तदान कार्यक्रमको आयोजना
विदुर खबर
२०७८ असार १४ गते १५:४८
नुवाकोट । नुवाकोटको बट्टारमा आयोजित रत्तदान कार्यक्रममा ३४ जनाले रत्तदान गरेका छन् ।
कोभिड –१९ को महामारीका कारण नुवाकोट, काठमाडौं लगायतका स्थानमा रगतको अभाव पुर्ति गर्न रत्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
मदन भण्डारीको ७० औ जन्मजयन्तिको अवसर पारेर मदन भण्डारी फाउण्डेशन नुवाकोटको आयोजना तथा युवा संघ नुवाकोटको सहभागिता रत्तदानन कार्यक्रम गरिएको हो ।
रत्तदान कार्यक्रममा बाग्मति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डे, नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनाली, भुमि समस्या सम्बन्धि आयोग नुवाकोटका संयोजक बिन्दा ढुङ्गाना, युवन संघ नुवाकोटका संयोजक प्रज्वल सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया