रौतहटको मौलापुरमा स्थानीयबीच झडप १५ जना घाईते
विदुर खबर
२०७८ असार १२ गते १८:००
नुवाकोट । रौतहटको मौलापुरमा पानी निकासको बिषयमा भएको दुई पक्षीय झडपमा १५ जना घाईते भएका छन ।
रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर– १ मर्यादपुर स्थीत मोहाली साहको घर आगनमा परेको आकासको पानीको निकास गर्दा बगेर हृदय नारायण यादवको खेतमा जम्मा भएको निहुमा दुबैपक्ष बीच झडप भएको हो ।
खेतधनी हृदय नारायण यादब सहितका पक्षधरले साहको घरमा पुगेर झगडा गर्ने क्रममा झडप भएको हो । झडपमा परी साह पक्षको ८ जना र यादब पक्षको ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाईते सबै खतरामुक्त रहेका छन । प्रहरी उपरिक्षक सिध्दी बिक्रम शाहले घटनाको अनुसन्धान भैरहेको बताउनु भयो ।
उहाले दोषिको खोजी भैरहेको बताउनु भयो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया