दुप्चेश्वर गाउँपालिकाद्वारा हेलम्बुका बाढी पहिरो पिडितको लागि सहयोग
विदुर खबर
२०७८ असार ७ गते २१:४२
दुप्चेश्वर गाउँपालिकाले हेलम्बुमा गएको बाढी पहिरोका लागि ५ लाख सहयोग गरेको छ ।
आइतबार बसेको पालिकाको बैठकले हेलम्बु गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको पालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।
यो विपद्को घडीमा छिमेकीले सहयोग गर्नु धर्म हो‚ पालिकाका अध्यक्ष तामाङले भने ।
पालिकाले छिमेकी जिल्ला सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा हालसालै आएको बाढी र पहिरोले पुर्याएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया