बुबाको किरिया समेत नगरी हिँडेका गंगामायाका छोरा नुरप्रसाद अधिकारी पक्राउ
विदुर खबर
२०७५ साउन २० गते ११:४८
कठमाडौँ । अनशसनकै क्रममा बुबा नन्दप्रसाद अधिकारीको मृत्यु भएपछि सम्पर्कबिहीन बनेका नुरप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनी कृष्णप्रसाद अधिकारी हत्या घटनाका जाहेरीकर्ता तथा उनका भाईसमेत हुन ।
महानगरीय अपराध महाशाखाले आइतबार उनलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । आमा गंगामायाले छोराको खोजी गरिदिन आग्रह गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नुरप्रसादलाई परिवारको जिम्मा लगाइने अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताएका छन । आफूलाई 
सुरक्षा थ्रेट रहेको र आमासँग केही विवाद रहेकाले आफू सम्पर्कमा नबसेको अधिकारीले बताएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया