नुवाकोटको त्रिशुली अस्पतालको पिसिआर ल्याब बन्यो देशकै उत्कृष्ट
विदुर खबर
२०७८ असार ६ गते २०:५६
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालको ल्याब देशभरकै पिसिआर ल्याबभन्दा बढी अब्बल सावित भई देशभरमै उत्कृष्ट हुन सफल भएको छ ।
रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौले क्वालिटि कन्ट्रोल अर्थात (क्युसी) परिक्षण गर्दा अस्पतालको पिसिआर प्रयोगशालाले सय अंकमा सय अंक नै पाएर देशभरमै प्रथम बन्न सफल भएको त्रिशुली अस्पतालका आरटी पिसिआर ल्याबका प्रमुख माइक्रोबायोलोजिष्ट ज्ञानेश्वर थारुले जानकारी दिए ।
अस्पतालमा पिसिआर परिक्षण गरि देखाइएको नजितालाई आधार मानेर हेर्दा त्रिशुली अस्पतालको ल्याबको नजिता शतप्रतिशत मिलेर अस्पताल देशभरमै प्रथम बन्न सफल भएको थारुले जानकारी दिए ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने
आज पनि हावाहुरी चल्ने सम्भावना
शिखर पावरको आईपीओ बाँडफाँट
सवारीसाधनको भाडा समायोजना गर्न महासंघको माग





प्रतिक्रिया