पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु
विदुर खबर
२०७८ असार ५ गते १८:०७
नुवाकोट । पछिल्लो २४ घण्टामा नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै आज थप ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने थप ३६६० जना डिस्चार्ज भएर घर फर्किएका छन् ।
हालसम्म देशभर सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन
नुवाकोटको विदुरबाट दुई जना लागु औषधसहित पक्राउ





प्रतिक्रिया