नेपाल–खनाल समूहको जवाफ : ओलीको उद्धेश्य एकता होइन
विदुर खबर
२०७८ जेठ २५ गते ८:२२
नुवाकोट । नेकपा एमालेबाट निष्कासनमा परेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले एमाले अध्यक्ष केपी ओलीले एकताका लागि गरेको आह्वान जालझेल र विभाजित बनाउने दुराशयबाट प्रेरित प्रतिक्रिया दिएको छ ।
सो समहद्वारा सोमबार साँझ जारी सात बुँदे वक्तव्यमा लेलिएको छ , ‘पार्टी अध्यक्ष केपी ओलीबाट अगाडि सारिएका कुराहरू पार्टी एकतालाई अक्षुण्ण राख्न नवौँ महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्यअनुरूप छैनन् । उहाँको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरू केलाउँदा जालझेल, अन्योल र भ्रमणको आधारमा अरूलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ ।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया