ककनी गाउँपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ २३ गते ११:५५
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाका ६० वर्षिया एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का ६० वषिय बृद्धा रहेको गाउँपालिकाले जानकारी दिएको छ । उनको आज विहान त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको त्रिशुली अस्पतालले जनाएको छ ।
यससँगै नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया