स्वार्थपूर्ति गर्न ल्याइएको प्रचारमुखी बजेट : पूर्वअर्थमन्त्री महत
विदुर खबर
२०७८ जेठ १५ गते २०:४४
नुवाकोट । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले कामचलाउ सरकारले राजनीतिक स्वार्थपूर्तिमा लक्षित गरेर बजेट ल्याएको आरोप लगाएका छन्।
सरकारले अध्यादेशमार्फत् शनिबार करिब साढे १६ खर्बको बजेट सार्वजनिक गरेपछि पूर्वअर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हु्न्। उनले कार्यान्वयन हुन कठिन बजेट ल्याएको भन्दै आलोचना गरेका छन्।
‘कामचलाउ सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नै छैन। सरकारविरुद्द सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। अध्यादेशबाट बजेट ल्याउन हुँदैन भनी विज्ञहरुले भनेको पनि यो सरकारले सुनेन,’ उनले भने।
पूर्वअर्थमन्त्री महतले यो प्रचारमुखी बजेट भएको र चुनावलाई लक्षित गरेर कार्यक्रमहरु राखिएको बताए।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया