कांग्रेस सहमहामन्त्रि डा. महतद्धारा खरानीटार अस्पताललाई ६ थान बेड हस्तान्तरण

विदुर खबर २०७८ जेठ १२ गते १९:१०

नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशरण महतले तादी गाउँपालिकामा रहेको खरानीटार अस्पताललाइृ ६ थान वेड हस्तान्तरण गरेका हुन् ।

Advertisement

बुधवार एक कार्याक्रमका विच डा. महतले सो बेड अस्पताल संचालक समितिका अध्यक्ष एवम् तादी गाउँपालिका अध्यक्ष नारायण पान्डेलाई हस्तान्तरण गरेका हुन् ।

 

Advertisement

 

प्रतिक्रिया