स्वार्थी शासकलाई जनताले क्षमा गर्ने छैनन् : पूर्वराजा ज्ञानेन्द्र शाह
विदुर खबर
२०७८ जेठ ८ गते १३:०६
नुवाकोट । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना महामारी सङ्कटका बेला असामयीक राजनैतिक जालझेल श्रृजना गरी जन दातित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिले माफी नदिने जनाएका छन् ।
स्वास्थ्य जस्ते गम्भीर समस्यालाइ थाती राखेर सरकार र राजनीतिक दलहरुले देशलाई दुर्घटना तर्फ धकेलेको उनले बताएका छन् ।
प्रतिनिधि सभा विघटन भएसँगै शनिबार सामाजिक सञ्जालमा ट्वीट गर्दै शाहले भनेका छन् ,’यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्नेछैनन्।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया