नुवाकोटको विदुर नगरपालिका कोरोनाको उच्च जोखिममा
विदुर खबर
२०७८ वैशाख २३ गते १९:४०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका कोरोनाको उच्च जोखिममा परेको छ ।
कोरोनाको दोस्रो लहर शुरु भएसँगै जिल्लामा भेटिएका संक्रमितमध्ये ७५ प्रतिशतभन्दा बढी संक्रमित विदुर नगरपालिकाका रहेका छन् ।
जिल्लामा भेटिएका १५ सय ६४ संक्रमितमध्ये विदुर नगरपालिकाका मात्र ९ सय ४६ जना रहेका छन् । संक्रमितमध्ये ६ सय ४० पुरुष र २ सय ६ महिला रहेकोे स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हाल नगरपालिकामा १२० पुरुष र ७० महिला गरी १९० जना होम आईसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा नगरपालिकाका २८ जना सङ्क्रमित भएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया