रसुवामा एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ वैशाख १९ गते २१:३८
रसुवा । रसुवामा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
उनको नुवाकोटको त्रिशुली अस्पतलामा उपचारको क्रममा मृत्यु भएको त्रिशुली अस्पताल स्रोतले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ५३ वर्षिय सानुकान्छा तामाङ रहेका छन् । उनको एनटिजिन परिक्षण पोजेटिभ देखिएको छ भने पिसिआरको रिर्पाट आउँन बाँकी रहेको बताइएको छ ।
यस विषयमा थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया