त्रिशुली अस्पतालमा गरिएको परिक्षणमा ३८ जनालाई कोरोना
विदुर खबर
२०७८ वैशाख १७ गते ६:३०
नुवाकोट । त्रिशुली अस्पतालमा बिहिवार गरिएको पिसिआर परिक्षणमा ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्रिशुली अस्पतालका अनुसार ७७ जनाको पिसिआर परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये नुवाकोटका १९ जना, धादिङका १८ जना र रसुवाका एकजना रहेका छन् ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु
माङ्चे भुमे मन्दिरलाई खड्काको एकलाख सहयोग
संस्कृत माविमा सुबिसुको निशुल्क इन्टरनेट
रसुवागढी नाका ६ महिनापछि खुल्यो





प्रतिक्रिया