लिखुमा एमाले पार्टी कार्यालय उद्घाटन
नुवाकोट । लिखु गाउँपालिकामा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
पार्टी कार्यालयको जिल्ला अध्यक्ष बद्री मैनाली लगायतलले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोलदै पार्टी अध्यक्ष तथा प्रदेसशभा सदस्य मैनालीले बर्तमान सरकारको पालामा भएको जती बिकास अरु कुनै पनि सरकारको पालाम नभएको दाबी गरे । उनले प्रधानमन्त्रिले आफ्नो घर जोगाउन लिएको निर्णय सहि साबित भएको बताए ।
यस्तै कार्यक्रममा लिखु गाउपालिका वडा नं २ का वडा अध्यक्ष भिमबहादुर घलेले लिखुमा नेकपा एमाले सधै बलियो रहेको दाबी गरेका छन् । अब लिखुमा एमाले अझै बलियो बनाउन नया बेस बनाएर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा लिखु गाउपालिका वडा नं ३ का वडा अध्यक्ष भोला सेडाइल ेदेशलाई सम्बृद्ध बनाउन एमालेको सरकार बाहेकको बिकल्प नरहेको बताए । यस्तै वडा नं ५ का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठले पार्टी भनेर लागेका कार्यकर्ता लाई माथिल्लो तहका नेताहरुले संरक्षणका साथै उचित ब्यवस्थापन गर्नु पर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया