मादक पदार्थ सेवन गरि माइक्रो चलाउने बेलकाटगढीका सुकवहादुर पक्राउ
विदुर खबर
२०७७ चैत ३० गते २०:५२
नुवाकोट । मादक पदार्थ सेवन गरि माइक्रो वस चलाउने बेलकाटगढी नगरपालिका वडा नम्बर १३ सुक बहादुर तामाङ पक्राउ परेका छन् ।
ककनीबाट बट्टार तर्फ आउदै गरेको बा १ ज ९८२१ नम्बरको माईक्रो वस चलाएका
सुकमानलाई तादीपुलबाट पक्राउ गरिएका छन् ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया