अखिल क्रान्तिकारी रसुवाकाे एघारौं जिल्ला सम्मेलन जेठ २९ गते हुने

विदुर खबर २०७७ चैत २९ गते ६:२४

रसुवा । अखिल क्रान्तिकारी रसुवाको विस्तारित बैंठक कालिकास्थान मा पार्टी केन्द्रीय सदस्य एवम् पुर्व चर्चित विद्यार्थी नेता लेखनाथ न्याैपानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।

Advertisement

बैठकले अर्जुन पाैडेल संयाेजक रहने गरि ७० सदस्यीय एघारौं जिल्ला सम्मेलन आयाेजक समिति गठन गरेकाे छ । राजनिती नीति, विधि मूल्य मान्यता र नैतिकता बाट च्युत हुँदै गहिरहेकाेमा नेता न्याैपानेले चिन्ता व्यक्त गर्नुभयाे ।

साथै बैठकलाई संगठनका केन्द्रीय उपाध्यक्ष दिपक देवकोटा पार्टी जिल्ला अध्यक्ष जगतजंग, समीर लगाएतका नेताहरूले सम्बाेधन गर्नु भएकाे थियो । साथै बैठकले विभिन्न विभाग संयाेजक र दुई ओटा प्रदेश र पाँचै वटा गाउँ पालिकाहरू काे इन्चार्ज र संयाेजक हरूकाे जिम्मेवारी पनि ताेकेकाे छ ।

Advertisement

प्रतिक्रिया