कसैको दबाब र प्रभावमा कर फिर्ता लिन्न भन्नु दम्भ हो : गिता अमात्य (अडियोसहित)
विदुर खबर
२०७५ साउन ११ गते १२:०९
विदुर नगरपालिकाले गत असार १० गतेबाट लागु गरिएको भनिएको एकिकृत सम्पत्ति करको अहिले सर्वत्र विरोध भईरहेको छ । तर विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले कसैको प्रभाव र दबाबको आधारमा जनप्रतिनिधिले गरेको निर्णय कुनैपनि हालतमा फिर्ता नुहने बुधबार पत्रकार सम्मेलनमा बताएकी थिइन ।
विदुर नगरपालिकाले गत असार १० गतेबाट लागु गरिएको भनिएको एकिकृत सम्पत्ति करको विषयमा हामीले विदुर नगरपालिकाका स्थानिय तथा व्यापारी गिता अमात्यसँग हामीले कुाकानी गरेका छौ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा
आजको मौसम : मध्यम वर्षाको सम्भावना
पोखराबाट भरुवा बन्दुकसहित ३ जना पक्राउ
गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ





प्रतिक्रिया