नेकपा प्रचण्ड–माधव समूहद्वारा भोलि आमहड्तालको घोषणा
विदुर खबर
२०७७ माघ २१ गते १४:२१
नुवाकोट । नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आमहड्ताल गर्ने घोषणा गरेको छ।
संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालका अनुसार संवैधानिक निकायहरुमा आफूखुसी नियुक्ति गरिएकोले भोलि आमहड्ताल गर्ने निर्णय गरिएको हो। प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आमहड्ताल गर्ने निर्णय गरेको हो।
आमहड्तालबाहेक अन्य थप संघर्षका कार्यक्रम घोषणा गर्न नेताहरुबीच छलफल भइरहेको भुसालले जानकारी दिइन्। उनका अनुसार यसबारे थप जानकारी दिन केही वेरमा पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया