नुवाकोटको बेलकोटगढी नगरपालिकाको देवीस्थानमा अज्ञात समुहले २ ओटा डोजरमा आगो लगायो
विदुर खबर
२०७५ साउन ८ गते १:३६
बेलकोटगढी÷ नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ९ देवीस्थानस्थित जिलिङ जोड्ने भित्रि सडकखण्डमा मंगलवार विहान अज्ञात समुहले २ ओटा डोजरमा आगो लगाएको छ ।
आगो लगाइएको डोजर बिदुर नगरपालिका वडा नं. ५ पिपलटारका रामबाबु जिसिको रहेको प्रहरी चौकी तादीले जनाएको छ । डोजरमा आगलागी गर्न ३÷४ जनाको अपरिचित व्यत्तिहरु आएको चालकले बताएका छन । आगलागि गरिएको डोजर कोमात्सु र डोसान कम्पनिको रहेको छ । आगलागिबाट कोमात्सु कम्पनिको डोजरमा पुर्ण रुपमा क्षति पुगेको छ भने डोसान कम्पनिको डोजरमा आंशिक रुपमा क्षति पुगेको जिल्ला प्रहर िकार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताए ।
घटनामा संलग्नहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
काठमाडौँ– ३ मा कुलमान घिसिङ पराजित
काठमाडौं–४ बाट कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भट्टराईको निर्णय
रसुवामा कांग्रेसका आचार्यको फराकिलाे अग्रता





प्रतिक्रिया