नुवाकोटमा नेकपा ओली समुहका अगुवा कार्यकर्ता भेला शुरु
विदुर खबर
२०७७ पुष २५ गते १५:०३
नुवाकोट । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला विदुरमा शुरु भएको छ ।
पार्टी कार्यालय विदुरमा भएको भेलामा नेकपा ओली समुहको नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको छ । भेलालाई नेकपा ओली समुहका नेताहरु केशव पाण्डे, बिन्दा ढुड्गाना, विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष शिवकुमार चित्रकार लगायतको उपस्थिति रहेको छ ।
भेलाले नेकपा निकट विद्यार्थी संगठन अनेरास्वीयुको नुवाकोटको सांगठनिक संचरनालाई पुर्णता दिइने बताइएको छ । भेलालाई लक्षित गरि नेकपा पार्टी कार्यालय विदुरमा प्रहरीले कडा सुरक्षा दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया