नुवाकोटका ९ सय ३१ जना कोरोनामुत्त भएर घर फर्किए
विदुर खबर
२०७७ पुष २० गते ९:२५
नुवाकोट । नुवाकोटका ९ सय ३१ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका एक हजार २९ जना कोरोना संक्रमितमध्ये निको भएर घर फर्कनेको संख्या ९ सय ३१ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तम खनालका अनुसार जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । उनीहरुसबै होमआइसोलेसनमा उपचार गरिरहेको खनालले जानकारी दिए ।
नुवाकोटमा हालसम्म ८ हजार ५ सय ७३ जनाको पिसिआर परिक्षण गरिएकोमा ७ हजार ५ सय ४४ जनाको रिर्पाेट नेगेटिभ आएको थियो । नुवाकोटमा कोरोनाको कारण अहिलेसम्म एक जनाको ज्यान गएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया