अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत
विदुर खबर
२०७७ पुष १ गते १९:५०
नुवाकोट । संबैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमनत्री केपी शर्मा ओली तयार भएका छन् ।
ओली अध्यादेश फिर्ता लिन सहमति जनाएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया