प्रधानमन्त्री ओलीले मागे आफ्नै पार्टीका प्रमुख सचेतकको राजीनामा
विदुर खबर
२०७७ मंसिर ३० गते १९:४५
नुवाकोट । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।
स्थायी कमिटीका बैठक लगत्तै बालुवाटार बोलाएर ओलीले राजीनामा मागेका हुन् । सचेतक गुरुङले पार्टीको निर्णय नभई किन राजीनामा दिने भन्दै प्रतिप्रश्न गरेका थिए । जवाफमा ओलीले आफूबिरुद्ध गतिबिधि गर्दै हिँडेकाले राजीनामा मागेको बताए । यस बिषयमा अर्का अध्यक्ष प्रचण्ड असन्तुष्ट देखिएका छन् ।
ओलीले फोनमार्फत दाहाललाई गुरुङलाई सचेतकबाट हटाउन लागेको जानकारी दिएपछि प्रचण्ड असन्तुष्ट बनेका बताईएको छ । यो बिषयमा सचेतक गुरुङले भने आफूले राजीनामा दिन आवश्यक नदेखेको बताएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया