रसुवामा कांग्रेसको विशाल प्रर्दशन
विदुर खबर
२०७७ मंसिर २९ गते १९:५५
रसुवा । नेपाली कांग्रेस रसुवाले सदरमुकाम धुन्चेमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।
पुरानो स्वागत गेटदेखि शिबमन्दिरसम्म ¥याली गरि पुन शंखपार्कमा आई कोणसभा गरिएको थियो । कोणसभामा नेपाली कांग्रेसका नेता उपेन्द्र लम्साल, लामाकार्पू तामाङ, संघिय सांसद मोहन आचार्य, प्रदेश सांसद प्रेम तामाङ, नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ लगायतले बिरोध सभालाई संम्बोधन गरेका थिए ।
सम्बोधनको क्रममा सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै यस बिरुद्ध लड्न तयारी रहने बेला आएको बताएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया