नेविसंघ नुवाकोटको सिट्ठी जुलुस
विदुर खबर
२०७७ मंसिर २८ गते १७:३७
नुवाकोट । नेपाल विद्यार्थी संगठन (नेविसघ) नुवाकोटले सरकारको सर्वसत्तावाद विरुद्ध आईतवार सिट्ठी जुलुस निकालेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट निक्लेको सिट्ठी जुलुस विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर सकिएको नेविसंघ नुवाकोटले जनाएको छ । मंसिर २९ गते सोमवार नेपाली कांग्रेसद्धारा आयोजित देशव्यापी विरोध कार्यक्रमको प्रचार र केन्द्रिय कार्यालयको निर्देशन अनुरुप सिट्ठी जुलुस निकालिएको हो ।
सिट्ठी जुलुसमा नेविसंघ नुवाकोटका नेताहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया