नुवाकोटका ६ सय ५१ जना कोरोनामुत्त भएर घर फर्किए
नुवाकोट । नुवाकोटका ६ सय ५१ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोना मुत्त भएर घर फर्कनेको संख्या ६ सय ५१ पुगेको हो ।
यस्तै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय २८ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ४३ जनाको पिसिआर परिक्षण हुँदा १० जनामा कोरोना संक्रकमण देखिएको छ । संक्रमितमध्ये ४ जना विदुर नगरापालिकाका, २ जना सुर्यगढी गाउँपालिकाका, वेलकोटगढ िनगरपालिका र ककनी गाउँपालिकाका समान एकजना रहेका छन् । पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये ७ पुरुष र ३ महिला रहेका छन् ।
हालसम्म नुवाकोेटका ७ हजार ९ सय ९१ जनाको पिसिआर परिक्षण हुँदा एक जनाको कोरोनाको कारण ज्यान गएको कार्यालयका सुचना अधिकारी खनालले विदुर खबरलाई जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया