सुर्यगढी गाउँपालिकाका अध्यक्ष शन्तबहादुर घलेलाई कोरोना संक्रमण
विदुर खबर
२०७७ मंसिर १५ गते १९:३५
नुवाकोट । सुर्यगढी गाँउपालिकाका अध्यक्ष शन्तबहादुर घलेलाई कोरोना संक्रमण देखिएको छ ।
केहि दिन अघि स्वाव संकलन गरी गरिएको परिक्षणमा आईतबार आएको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको हो । केहिदिन अघि शरिरमा हल्का असजिलो महशुस भएपनि अहिले भने स्वास्थ्य अबस्था सामान्य रहेको उहाँले बताउनुभएको छ ।
उहाँ सहित घरका अन्य सदस्यहरुको पनि गरिएको स्वाव परिक्षणमा अन्यको भने रिर्पोट नेगेटिभ आएको अध्यक्ष शन्तबहादुर घलेले जानकारी दिनुभएको छ ।
उहाँ स्वास्थ्यको मापदण्ड पुरा गरी घरकै आईसोलेसनमा रहनुभएको छ । अध्यक्ष घले घरमै रहनुभएकाले गाँउपालिकाको कार्याललयले भने सेवा सूचारु राखेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया