नुवाकोटका ५ जना बन्दुकसहित पक्राउ
विदुर खबर
२०७७ मंसिर १४ गते ११:१६

फाईल फोटो ।
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ पिडालुबारीबाट ५ जना बन्दुकसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्यागङ गाउँपालिका ३ का रवीन तामाङ,अमर तामाङ, र अन्य तीनजना रहेका छन् । बन्दुक लिएर जंगलमा वन्यजन्तुको सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने एक सय ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरिएको नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताए ।
उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्दै आएको सूचनाको आधारमा उनीहरुालई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया