नुवाकोटमा ज्यान मुद्धका दोषी ४ वर्षपछि पक्राउ
विदुर खबर
२०७७ मंसिर ७ गते २०:००
नुवाकोट । सवारी ज्यान मुद्धाको आरोपमा दोषी ठहरिएका नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर २ का ४२ वर्षिय होमनाथ सिग्देल ४ वर्षपछि पक्रउ परेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको विशेष टोलीले आईतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सिग्देललाई जिल्ला अदालत नुवाकोटले २०७४ असार ३ गते सवारी ज्यान मुद्धामा दोषी ठहरिई एक बर्ष कैद तोकेको थियो । तर अदालतको आदेशपछि फरार रहेका उनी पहिचान लुकाई लुकीछिपी बसिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि उनलाई जिल्ला अदालत नुवाको पेश गरि अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया