बामदेव गौतमलाई मन्त्री बनाउन कुनै बाधा नहुने सर्वोच्चको आदेश
विदुर खबर
२०७७ कार्तिक २६ गते १८:२३
नुवाकोट । राष्ट्रिय सभा सदस्यका लागि मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री लगायतका पदमा नियुक्ति हुन सर्वोच्च अदालतले बाटो खोलि दिएको छ ।
सर्वोच्च अदालत अन्तर्गत संबैधानिक इजलासले यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेपछि गौतमलाई मन्त्रीलगायतका पदमा नियुक्ति हुन बाटो खुलेको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया