नुवाकोटे गायक पुरुषोत्तम दाहालको ‘घर त नुवाकोट’ सार्वजनिक
विदुर खबर
२०७७ कार्तिक २० गते १३:११
नुवाकोट । गायक पुरुषोतम दाहालको नयाँ लोक दोहोरी गीत ‘घर त नुवाकोट’ सार्वजनिक भएको छ । मामा भान्जा युट्युब च्यानलबाट मंगलबार ‘घर त नुवाकोट’ बोलको गीत सार्वजनिक भएको हो।
लोक दोहोरी गीतमा गायक पुरुषोतम दाहाल, मनिस सिलवालको स्वर रहेको छ भने गायिका सुमित्रा सत्याल र विन्दा सुवेदीले साथ दिएका छन् । कलाकार हरि कृष्ण घिमिरे र सावित्री श्रेष्ठको अभिनय रहेको छ ।
यस्तै, सुमित्रा सत्यालको शब्दमा कृष्ण थापाको संगित, पुरुषोतम दाहालको निर्देशन र विरही बस्यालको एरेन्ज रहेको भिडियोको छायांकन उपेन्द्र दाहालले गरेका हुन भने भिडियो सम्पादन रोशन गाहा मगरले गरेका छन । दाहालको आधा दर्जन बढी संयुक्त गीति संग्रह बजारमा आइसकेका छन्। लामो समय देखि कलाकारितामा लगेका दाहालको काठ क्षेत्रमा चल्ने भाकाहरुको छुट्टै पहिचान छ।
पछिल्लो समय उनी गीत संगीतका साथ साथै अभिनयलाई समेत निरन्तरता दिइरहेका छ्न् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया