जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङ कोरोना मुत्त
विदुर खबर
२०७७ कार्तिक २० गते ७:५५
नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङ कोरोनामुक्त भएका छन् ।
उनी बुधवार कोरोनामुत्त भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यहि कात्तिक ३ गते गरिएको पिसिआर परिक्षण गर्दा उनका कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका तामाङ होम आइसोलेसनमा वसेर उपचार गरिरहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया