बोक्सीको आरोपमा यातना दिएका नुवाकोटका सापकोटा पक्राउ
विदुर खबर
२०७७ कार्तिक १७ गते २०:४५
नुवाकोट । बोक्सीको आरोपमा यातना दिएका नुवाकोटका सापकोटा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्यागङ गाउँपालिका वडा नम्बर ५ का ३० वर्षिय दिपेन्द्र भन्ने दिनेश सापकोटालाई जिल्ला प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत नुवाकोटले वि. स. २०७३÷वैशाख १४ गते बोक्सीको आरोप लगाई यातना दिएको मुद्धामा दोषी ठहरिाई ५ बर्ष कैद , तथा ५० हजार जरिवाना र २५ हजार क्षतिपुर्ती भराउने फैसला भएकोमा उनी फरार रहेका थिए ।
उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरि जिल्ला अदालत नुवाकोटमा पेश गर्दा अदालतको आदेश अनुसार कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया