बट्टारका एक पुरुषमा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७७ असोज ३० गते १९:१०
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टार बजारमा पुस्तक व्यवसाय संचालक गर्दै आएका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्टेसनरी व्यवसायी रहेका दिनेश शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको उनले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् । यहि असोज २४ आईतबार गरिएको पिसिआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
हाल उनी काठमाण्डौको विर अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचार गरिरहेको बताइएको छ । शाक्यले आफुसँग सम्पर्कमा रहेकाहरुलाई पनि परिक्षण गर्न सामाजिक संजाल फेसबुकमार्फत सबैलाई आग्रह गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर ५ मा विद्युतीय चुलो वितरण सुरु
नुवाकाेटमा जुवाको खालबाट ६ जना पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु





प्रतिक्रिया