नुवाकोटमा जनता समाजवादी पार्टी फैलदै, कांग्रेस नेकपालाई चुनौती
विदुर खबर
२०७७ भदौ २६ गते २१:१४
नुवाकोट । नुवाकोटमा जनता समाजवादी पार्टीतर्फ आम जनताको झुकाव बढ्दा अन्य दललाई चुनौती बढेको छ । कारण जनता समाजपार्टीप्रति नुवाकोटेको चासो ।
पछिल्लो समय नुवाकोटमा जनता समाजवादी पार्टीले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ । यसैक्रममा शुक्रवार जसपा म्यागङ गाउँपालिका वडा नं २ मा कार्यसमिति चयन गरिएको छ ।
कमानसिङ तामाङको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरिएको कमिटी गठन गरिएको पार्टी केन्द्रिय परिषद सदस्य राजन बमले जानकारी दिए । बमले सबै कमिटी सदस्यहरूलाई खादा लगाई स्वागत सहित शुभकामना व्यत्त गरेका थिए ।
वडा कमिटि गठन गर्न जिल्ला उपाध्यक्ष हिरालाल तामाङ , जसपा गाउँपालिका अध्यक्ष मानसिह तामाङ ,जिल्ला सदस्य अर्जुन तामाङ र वडा न ३ अध्यक्ष आईसिङ तामाङको उपस्थिती रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया