नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ७ पुग्यो
विदुर खबर
२०७७ भदौ २६ गते ८:५०
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय ७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या एकसय ७ पुगेको उनले बताए । संक्रमितमध्ये ८१ महिला र २६ पुरुष रहेका छन् ।
कार्यालयका सुचना अधिकारी खनालका अनुसार जिल्लाका ८५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया