नेकपा तारकेश्वर गाउँपालिकाको एकीकरण शुरु
विदुर खबर
२०७७ भदौ १९ गते १३:४८
विदुर । नेपाल कम्युनिष्ट पार्टी तारकेश्वर गाउँपालिका वडा नम्बर १, ५ र ६ को एकिकरण सम्पन्न भएको छ ।
गोर्रस्याडको मानेडाँडामा पार्टीको एकीकरण सम्पन्न भएको नेकपा तारकेश्र गाउँपालिका कमिटिले जानकारी दिएको छ । तत्कालिन नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी वनेको लामो समयपछि पालिका कमिट एक भएको हो ।
नुवाकोटमा कोरोना संक्रमणको हटस्पट बनेको तारकेश्वरमा संक्रमण बढेकै अवस्थामा पार्टी एकिकरण कार्यक्रम राखेको भन्दै केहीले भने असन्तुष्टि व्यक्त गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया