विदुर नगरपालिकाका थप एकजनामा कोरोना पुष्टि
विदुर खबर
२०७७ भदौ ५ गते १६:५६
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका थप एक जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै ३८ वर्षिय महिलामा कोरोना पुष्टि भएको हो । उनको काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षण्मा पोजेटिभ देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ ।
त्यस्तै नुवाकोटमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ६२ पुगेको छ भने विभिन्न अस्पतालमा ११ जना कोराना संक्रमितहरुको उपचार भइरहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया