नुवाकोटमा कोरोना संक्रमितको संख्या ७२ पुग्यो,विदुरमा दुई थपिए
विदुर खबर
२०७७ भदौ ३ गते २१:१४
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका २ जनामा कोरोना संक्रमित भेटिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
जसमा ३५ र ४२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश प्रयोगशाला हेटौडामा गरिएको पिसिआर परिक्षणबाट उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ५३ पुगेको छ ।
त्यस्तै विभिन्न स्वास्थ्य संस्थामा १६ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया