गायक सशान कँडेलको नयाँ भजन सार्वजनिक (भिडियोसहित)
विदुर खबर
२०७७ साउन २२ गते १९:२१
नुवाकोट । गायक सशान कँडेलको हर हर महादेव भिडियो सशान कँडेल अफिसियल युटुव च्यानल माफर्त बुधबार सार्वजनीक भएको छ ।
पछिल्लो समय नेपाली भजन हरुमा उनले धेरै दर्शकको मन जित्न सफल भएका छन् । बुधवार सार्वजनिक गरिएको भजनको शब्दमा जियस पौडेल , गायनमा सशान कँडेल र संगीत संयोजनमा राजेन्द्र बजगाई रहेको छन् । भजनको भिडियो सशान कँडेल आफैले निर्देशन गरेका हुन्। भिडियोको छायांकन सुरज खनाल र निरन्जनले गरेका थिए ।
उक्त भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन। यस भिडियोमा अर्जुन सापकाेटा , सन्जु पाठक , मनिषा कँडेल , देव एलोन , सवर्नी पान्डे , इतिशा तिवारी लगायतको अभिनय रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया