पुन: दुई साता लकडाउन गर्न विज्ञको सुझाव
विदुर खबर
२०७७ साउन २० गते १६:१७

फाईल फोटो ।
विदुर । प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक पार्टीका वरिष्ठ नेता र विज्ञबीच आज बालुवाटारमा बसेको बैठकमा पुन कम्तिमा दुई साताका लागि लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् ।
कोरोना संक्रमण थप भयावह हुन सक्ने चिन्ता व्यक्त गर्दै विज्ञले लकडाउन कम्तिमा पनि दुई साता लामो लकडाउन घोषणा गर्न सुझाएको स्रोतले जनाएको छ । लकडाउनका साथसाथै त्यस अवधिभर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञले बताएका छन् । विज्ञको यस सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।
विज्ञको सुझावलाई मध्यनजर गर्दै टुङ्गो लगाइने जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया