नुवाकोटका गायक बैकुण्ठ अधिकारीको गजल भिडिओमा
विदुर । नुवाकोटका गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडिओ आज सार्वजनिक भएको छ ।
इभरग्रिन बल्र्डवाइड इन्टरटेण्डमेन्टको ब्यानरमा निर्मित भिडिओको छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।विदुर । नुवाकोटका गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडिओ आज सार्वजनिक भएको छ । इभरग्रिन बल्र्डवाइड इन्टरटेण्डमेन्टको ब्यानरमा निर्मित भिडिओको छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । १५ वर्ष अघि लेखिएको गजल म्युजिक भिडिओसहित बजारमा आएकोमा रचनाकार खनालले सामाजिक सञ्जालमार्फत् आश्चर्य र खुसी एकसाथ ब्यक्त गरेका छन् । रोमान्टिक यस गजलले श्रोता र दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार बैकुण्ठ अधिकारीले प्रतिक्रृया दिएका छन् । उनी हाल युरोप छन् । उनको स्वरमा झण्डै एक दर्जन गीत तथा गजलहरु रेकर्ड भएको छ । केही नेपाली चलचित्रमा समेत संगीत र गाउनको भुमिका निर्वाह गरिसकेको अधिकारीले नेपाल आइडलको पछिल्लो संस्करणमा पर्दापछाडी रहेर ‘जज’को भूमिका समेत निर्वाह गरेका थिए ।
गायक तथा संगीतकार अधिकारी नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका हुन् । भिडिओको निर्देशन गोपाल ढकाल ‘छन्दे’ले अधिकारीको गायत तथा संगीत रहेको केही गीत तथा गजलहरुको भिडिओ निर्माणको क्रममा रहेको र केही समयपछि उनका थप सांगितिक कोशेली बजारमा आउने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया