नुवाकोटका कोरोना संक्रमित निकाे भएर घर फर्किए
विदुर खबर
२०७७ जेठ १६ गते १५:१९
नुवाकोट । नुवाकोटका कोरोना संक्रमित निकाे भएर घर फर्किएका छन् ।
११ जेठमा कोरोना संक्रमण पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुंगाना (विश्वास) शुक्रबार निकाे भएर घर फर्किएका हुन् ।
काठमाडाैँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने





प्रतिक्रिया